पुरूषतर्फको सर्वाधिक पदक एनआरएनको हातमा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) टिमका नाथन शेर्पा आठौं बृहत राष्ट्रिय प्रतियोगितामा ५ स्वर्ण, १ रजत र १ काँस्य जित्दै पुरूषतर्फ सर्वाधिक पदक जित्ने खेलाडी बने। अमेरिकाको न्युयोर्का नाथनले बुधबार अन्तिम दिन एक सय मिटर ब्याक स्ट्रोकतर्फ नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए। वृहत राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपालीको तर्फबाट पहिलोपल्ट सहभागी नाथन दोर्जी शेर्पाले … Continue reading पुरूषतर्फको सर्वाधिक पदक एनआरएनको हातमा